Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

पौष १७। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रचण्ड(नेपाल समूहको निवेदन फिर्ता गरेको दाबी गरेका छन् । ओलीले सूर्य चिह्‍न आफ्नो समूहले पाउने भएकाले निर्वाचन आयोगमा आफूहरु नगएको बताए ।
ूउहाँहरुले निर्वाचन आयोगमा निवेदन दिनुभएको रहेछ । निर्वाचन आयोगले रिट नपुगेको र अनुचित निवेदन भनर रद्द गरेर फिर्ता पठाइदियो । उहाँहरुको आधिकारिक पार्टी हामी हौं भन्ने दाबी थियो । आयोगले कानुन, व्यहोरा कानुन नपुगेको भनेर फिर्ता पठाइदियो,’’ ओलीको जिकिर छ ।
०४८ देखि नै सूर्य चिह्‍न आफूहरुको रहेकाले पार्टीबाट अलग्गिएकाले नपाउने उनको भनाइ थियो । जनताले आधिकारिक को हुनेछ भन्ने देखाउने पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय