Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

पौष १५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्रका ३२ वटै वडा कार्यालय आफ्नै कार्यकालमा बन्‍न‍े बताएका छन् । वडा ३१ को कार्यालय शिलान्यास गर्ने क्रममा उनले आज यस्तो बताएका हुन् ।
उनका अनुसार वडा कार्यालय निर्माण गर्न बजेट अपुग नरहेको बताए । ‘‘मूर्त(अमूर्त सम्पदाको बचावट निर्माण पुनर्निर्माणका लागि हाम्रो कार्यकाल राम्रो अवसर छ,’’ उनले भने, ‘‘चुनावी प्रतिबद्धताअनुसार काठमाडौं महानगरले आफ्नो केन्द्रीय भवन भने बनाउन सकेको छैन । मुद्दा हालेर रोकेपछि यो सम्भव नभएको हो ।’’
जग्गा नभएका वडामा खरिद गरेर भए पनि कार्यालय भवन निर्माणको काम अघि बढाएको मेयर शाक्यले बताए । शाक्यले भने, ‘‘हाम्रो कार्यकालमै खरिद महानगरको भवन निर्माण केही ढिला भए पनि ३२ वटै वडा कार्यालयका भवनहरु भने निर्माण हुनेछन् ।’’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय