
पौष १४ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले निरंकुश केपी ओलीको आयु पुगेको बताएका छन् । ओलीविरुद्ध संघर्षमा आउँदा आफूले पञ्चायतविरुद्धको संघर्ष सम्झिएको नेता नेपालले बताए ।
भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।