Nepali Unicode | Preeti to Unicode

पौष १३ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा भएको भेटमा नेपाल र भारतीबीच ऊर्जा आदान प्रदानका लागि संयुक्त प्रोजेक्टलाई अघि बढाउने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर