Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

पौष १३ । धरहरामा विनाशकारी ‘गोरखा भूकम्प’ स्मरण गराउने संग्रहालय बन्दै गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ०७२ वैशाख १२ र २९ गतेको भूकम्पको अनुभूति दिलाउने गरी संग्रहालय बनाउन लागेको जानकारी दिए ।

‘‘यहाँभित्र एउटा बगैँचा हुनेछ । त्यसपछि राहत र उद्धार कसरी ग¥र्यौँ भन्ने तथ्य संग्रहालयमा रहनेछ । पुनर्निर्माण र पुनःसंरचनाका कामहरू कसरी गर्‍र्यौँ, कसरी सम्भव भयो भन्ने कुरा राख्नेछौँ,’’ उनले भने ।
अवलोकनकर्तालाई विपद् व्यवस्थापन, भूकम्पबाट बच्ने तरिकालगायतका बारेमा जानकारी दिइनेछ ।
पहिलेकै जस्तो सुनको धारा पनि बनाइने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय