Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पौष १२ । प्रिमियर लिग फुटबलअन्तर्गत आज ९आइतबार० टेटेनहमले उल्भ्ससँग प्रतिस्पर्धा गर्दै छ । लिगमा आफ्नो १५औं खेलअन्तर्गत टोटेनहमले उल्भ्ससँग खेल्न लागेको हो ।
उल्भ्सको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लने योजनामा उल्भ्स छ ।
लिगमा १४ खेल खेलेको टोटेनहम २५ अंकसहित तालिकाको आठौं स्थानमा छ । आजको खेलमा जित मात्र निकाल्न सके पनि टोटेनहमलाई सहज हुनेछ ।
यता उल्भ्स पनि आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनमा हुनेछ । लिगमा १४ खेल खेलेको उल्भ्सले २० अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय