Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

पौष १२ । लघुकथाकार सुरेन्द्रलाल भुजूद्वारा लिखित लघुकथासंग्रह ‘हाकुगु सुपाँय सिथय्या जः’ एक समारोहका बीच सार्वजनिक भएको छ ।
कुतः पिकाक र सिर्जना अभियान समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाशले लेखकलाई चिनाउन कृति चाहिने भएकाले स्रष्टा सुरेन्द्रलाल भुजूलाई चिन्न सजिलो हुने उल्लेख गरे ।
पुस्तकभित्रका लघुकथाहरूबारे टिप्पणी गर्दै कथाकार ध्रुव मधिकर्मीले प्रस्तुत लघुकथाहरू जीवनका विविध क्षण र अवस्थाहरूसित सम्बन्धित भएकाले पाठकका लागि रुचिकर हुने बताए ।
भुजूले जीवनमा देखेभोगेका विषयबाट लेख्ने प्रेरणा मिलेको आफ्नो अनुभूति सुनाए । कार्यक्रममा विराट गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्य र प्रकाशक विमल ताम्राकारले स्रष्टालाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय