Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी महिना खाडी मुलुकहरूको भ्रमणमा जाने हुनुभएको छ ।

आगामी जुलाई १३ देखि १६ सम्म बाइडेनले पश्चिम एशियाली देशहरूको भ्रमण गर्ने ह्वाइटहाउसले जनाएको छ । साउदी अरबबाट भ्रमण सुरु गर्ने बाइडेनले इजरायल र वेष्ट बैंकको पनि भ्रमण गर्नुहुने भएकाे छ । साउदी भ्रमणका क्रममा त्यहाँका राजकुमार मोहमदबिन सलमानसँग भेटवार्ता गर्नुका साथै एमबीएस बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सन् २०१८ को अक्टोबरमा साउदी अरबका पत्रकार जमाल खशोगीको टर्कीमा हत्या गरिएपछि अमेरिका र साउदीबीचको सम्बन्धमा चिसोपन बढेको बताउने गरिएको छ ।

साउदी अरबले अमेरिकाको इशारामा खगोसीको हत्या गरेको आरोप समेत लगाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय