Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी महिना खाडी मुलुकहरूको भ्रमणमा जाने हुनुभएको छ ।

आगामी जुलाई १३ देखि १६ सम्म बाइडेनले पश्चिम एशियाली देशहरूको भ्रमण गर्ने ह्वाइटहाउसले जनाएको छ । साउदी अरबबाट भ्रमण सुरु गर्ने बाइडेनले इजरायल र वेष्ट बैंकको पनि भ्रमण गर्नुहुने भएकाे छ । साउदी भ्रमणका क्रममा त्यहाँका राजकुमार मोहमदबिन सलमानसँग भेटवार्ता गर्नुका साथै एमबीएस बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सन् २०१८ को अक्टोबरमा साउदी अरबका पत्रकार जमाल खशोगीको टर्कीमा हत्या गरिएपछि अमेरिका र साउदीबीचको सम्बन्धमा चिसोपन बढेको बताउने गरिएको छ ।

साउदी अरबले अमेरिकाको इशारामा खगोसीको हत्या गरेको आरोप समेत लगाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय