Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

चितवन, जेठ ३ । रत्ननग नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली काँग्रेसबाट बालकृष्ण चापागाई सहितको प्यानलै विजयी भएको छ ।
वडा अध्यक्षमा चापागाईले ११०२ मत ल्याएर विजयी हासिल गरेका हुन् ।

उनका निकतम प्रतिद्धन्दी नेकपा एमालेको तर्फबाट कृष्ण महतोले ९६८ मत सहित पराजित भएका हुन् ।नेपाली कांग्रेसको तर्फबाट विजयी हुने सदस्यहरु
खुल्ला सदस्य : नाथुराम महतो थारु
खुल्ला सदस्य : राजेश महतो चौधरी
महिला सदस्य : निलु शर्मा खतिवडा
दलित सदस्य : ज्ञानु सुनार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय