Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

चितवन, जेठ ३ । रत्ननगर नगरपालिका वडा नम्बर-६ को वडा अध्यक्षमा नेपाली काँग्रेसबाट किरण महतो सहितको प्यानलै विजयी भएको छ ।
वडा अध्यक्षमा महतोले १०१६ मत ल्याएर विजयी हासिल गरेका हुन् ।

उनका निकतम प्रतिद्धन्दी नेकपा एमालेको तर्फबाट लोकराज भुषालले ४११ मत सहित पराजित भएका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट विजयी हुने सदस्यहरु
खुल्ला सदस्य : गोपि बिडारी
खुल्ला सदस्य : दिपेन्द्र श्रेष्ठ
महिला सदस्य : बबिता चौधरी
दलित सदस्य : केशरीमाया सुनार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय