Nepali Unicode | Preeti to Unicode

काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद् बैठक आइतबार (आज) बस्ने भएको छ । प्रधामन्त्री निवास वालुवाटारमा दिउँसो १२ बजे बैठक बस्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले जानकारी दिए ।

बैठकमा मन्त्रिपरिषद् पुनरगठन लगायत विषयमा छलफल हुने बालुवाटार निटक स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय