Nepali Unicode | Preeti to Unicode

कुलमानको पुनर्नियुक्तिको माग गर्दै राजधानी लगायत देशभर प्रदर्शन हुन थालेपछि शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले कोरोना महामारीको संवेदनशील अवस्था रहेको भन्दै सडकमा भिडभाड गरी प्रदर्शन नगर्न आग्रह गरेका हुन्। उनले देशभर भइरहेका प्रदर्शनप्रति आफ्नो ध्यानाकर्षण समेत भएको बताएका छन्।

‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु’, कुलमानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय