Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

एजेन्सी, १ असोज । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि नातावादको बहस धेरै चर्किएको छ । रियालाई गिरफ्तार गरेपछि लागुऔषधको प्रयोग गर्ने बलिउड कर्मी देखि अन्य मानिसको लुकेको पाटो छर्लङ्ग भएको छ । यो मुद्दाले राजनितिमा पनि छोएको छ । अभिनेता तथा सांसद रवि किशनले ड्रग्सको अन्त्य गर्नुपर्ने भनेसँगै जया बच्चन आक्रोशित भएकी थिइन् ।

जयाले रिव किशनको मागमा केही व्यक्तिको कारण सिंगो बलिउडको छवि दुषित गर्न मिल्दैन भन्दै रविलाई जुन थालमा खायो त्यहि थालमा थुक्न मिल्दैन भनेकी थिइन् ।

जया बच्चनलाई रवि किशनले ट्विटर मार्फत जवाफ दिएका छन् । ट्विटरमा लेखेका छन्, ‘जुन थालमा विष छ त्यो थालमा प्वाल पार्ने पर्छ । राजनिजिज्ञ र कलाकारले यसमा सहयोग गर्नुपर्छ । जयाजीको समयमा विषादी मिसीएको थिएन । हाल बलिउड उद्योगमा महान पिढीहरु लागुऔधको चपेटामा परिरहेका छन् । हामीले उनीहरुलाई सुरक्षित गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय