जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार महिलाले हामफालेको भन्ने खबर प्राप्त हुन साथ उद्धारका लागी प्रहरी नायव निरीक्षक मणिराज भट्टको कमाण्डमा टोली परिचालित गरिएको थियो । टोलीले बग्दै गरेकी महिलालाई सकुशल उद्दार गरेको शाहीको भनाइ छ ।
