Nepali Unicode | Preeti to Unicode

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूनिकट सांसदहरूको भेला बोलाएका छन्।

बबरमहलस्थित पार्टी कार्यालयमा ठाकुरले सांसदहरूलाई बोलाएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि ठाकुरले सांसदहरूसँग छलफल गर्न लागेका हुन्।

देउवालाई भेट्न ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बुढानिलकण्ठ पुगेका थिए।

ठाकुरले जसपामा आफूइतर समूहका सांसदहरूलाई भने खबर गरेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर