Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा पराजित भएको छ । उपाधि दाबेदार बार्सिलोना ग्रानाडासँग पराजित भएको हो । बिहीबार राति भएको खेलमा बार्सिलोना ग्रानाडासँग २–१ ले हार्‍यो ।

घरेलु मैदानमा खेलको २३औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा डार्विन माचिसले गोल गर्दै ग्रानाडालाई १–१ को बराबरीमा फर्काए ।

खेलको ७९औँ मिनेटमा जोर्गे मोलिनाले गोल गर्दै ग्रानाडालाई २–१ को जित दिलाए । जितसँगै ग्रानाडा ४५ अंक जोडेर आठौँ स्थानमा रहेको छ । पराजित बार्सिलोनाले ३३ खेलबाट ७१ अंक जोडेको छ । बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय