Nepali Unicode | Preeti to Unicode

काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची छ ।

त्यस्तै, आजको बैठकमा सांसद धर्मराज रेग्मीले माओवादी केन्द्र त्यागेको पत्र सभामुखले जानकारी गराउने संसद् सचिवालयबाट जारी कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर