Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

एजेन्सी, २७ भदौ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले सुखद सुरुआत गरेको छ । शनिबार भएको नयाँ सिजनको पहिलो खेलमा फुलह्याममाथि ३–० गोलको सहज जित निकाल्दै आर्सनलले सुखद सुरुआत गरेको हो ।

फुलह्यामको मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्जान्द्रे लाकाजेट्टे, ग्राबियल र पेइर्रे इमरिक औबामेयाङले समान एक–एक गोल गरे ।

खेलको आठौं मिनेटमा लाकाजेट्टेले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । ग्राबियलले ४९औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

५७औं मिनेटमा औबामेयाङले गोल गरेपछि आर्सनलले ३–० गोलको जित निकालेको हो ।

जितसँगै आर्सनलले तीन अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय