Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

पोखरा, भदौ २७ । नेपालका कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । पोखरास्थित पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ वर्षिय बृद्धको आज विहान मृत्यु भएको हो ।भदौ २४ गते अस्पताल भर्ना भएका उनलाई आइसियूमा राखेर उपचार गरिदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय