Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

१२ फागुन ।राष्ट्रपति भण्डारीको उपस्थितिमा पशुपतिनाथमा सुनको जलहरी राखियो
काठमाडौं पशुपतिनाथको मूल शिवलिंगको जलहरी फेरिएको छ। रणबहादुर शाहले चढाएको चाँदीको जलहरी विभिन्न ठाउँमा फुटेपछि हाल सुनको जलहरीबाट त्यसको प्रतिस्थापना गरिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको शिवलिंगलाई सुनको जलहरीले ढाकिएको हो।
सम्बन्धित समाचार पशुपतिनाथलाई अर्बको जलहरी१ ओलीको प्रायश्चित्त कि सस्तो लोकप्रियतारु
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पूजा गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले बताए।
जलहरी राख्ने कार्यविरुद्ध सर्वोच्चमा मुद्दा समेत दर्ता भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय