Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

काठमाडौं, २२ भदौ । प्रतिबन्धित पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द डाक्टर बनेका छन् । उनले नेपाल मेडिकल काउन्सिलले हालै लिएको परीक्षा उत्तिर्ण गरेका हुन् ।

मेडिकल माफियाविरुद्ध डा. चन्दले संघर्ष र आन्दोलनको नेतृत्व गरेका थिए । चन्दले काउन्सिलको परीक्षा पास गरेपछि उनलाई मान्यता थापाले बधाई र शुभकामना दिएकी छिन् ।

उनले सामाजिक सञ्जालमा फेशबुकमार्फत प्रकाशलाई यसरी बधाई दिएकी छिन्,”मङ्सिर मा मेडिकल माफिया बिरुद्ध को सङ्घर्ष र माफिया ले रचेको पेस्तोल षडयन्त्र का कारण NMC license exam दिन नपाएर अहिले कोरोना को अन्यौलग्रस्त स्थिति मा भएकोे ऊक्त परीक्षा उत्तीर्ण गर्नु भएको मा डा.प्रकाश चन्द लाई हार्दिक बधाई अनि धेरै धेरै शुभकामना । पढाई र संघर्षलाई अनुशासित ढंगले संचालन गर्ने हो भने दुबई कुरा नबिगारि अगाडि बढ्न सकिन्छ भन्ने अफ्नो विचार सही सावित गर्नुभएको छ। आफ्नो ज्ञान सदैव गरिब र दुःखी जनताको निम्ति समर्पण गर्ने चाहाना सदैव पूरा भैराहोस ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय