Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्ने क्रममा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतोको बाघको आक्रमणबाट मृत्यु भएको हो ।महतो घर नजिकैको सामुदायिक वनमा घाँस काट्न गएका थिए । बिहान करीब साढे १० बजे बाघले आक्रमण गरेको थियो ।

सामुदायिक वनबाट घिसारेर राप्ती नदी तारेको रहेको छ,” श्रेष्ठले भने,  “उनको आधा शरीर खाएको अवस्थामा निकुञ्‍जभित्र भेटिएको छ ।”

उनका अनुसार घटनास्थलमा भएको रगत र मृतक महतोको चप्पलको आधारमा खोज्दै जाँदा उनी २ किमी टाढा मृत भेटिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय