Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध | अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो | निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार |

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न निर्वाचन क्षेत्रका ५० सिटमा आफ्ना उम्मेदवार टुङ्ग्याएको छ ।

साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लाको टिकट वितरण करिब करिब टुङ्ग्याएको हो । त्यस्तै अन्य जिल्लाहरूको टिकट समेत टुङ्गो लगाउँदै गएको छ । अहिलेसम्म टिकट वितरणमा करिब करिब सभापति गगन कुमार थापाको एकलौटी देखिएको छ ।

कांग्रेसको हालसम्म टुंगिएका ५० उम्मेदवारहरु

१ पूर्वी रुकुम : कुसुम थापा मगर
२ रोल्पा : सुदनकुमार ओली
३ प्युठान : डा. गोविन्दराज पोखरेल
४ दाङ १ : योगेन्द्र चौधरी
५ दाङ २ : किरणकिशोर घिमिरे
६ दाङ ३ : दिपक गिरी
७ पाल्पा १: सन्दिप राना
८ पाल्पा २ : हिमालदत्त श्रेष्ठ
९ हुम्ला : जयपति रोकाय
१० मुगु : खड्ग बहादुर शाही
११ जुम्ला : दीपबहादुर शाही
१२ कालीकोट : हर्षबहादुर बम
१३ डोल्पा : कर्णबहादुर बुढा
१४ सल्यान : केषबहादुर विष्ट
१५ दैलेख १ : वाषना थापा
१६ दैलेख २ : दिक्पाल शाही
१७ सुर्खेत २ : नारायण कोइराला
१८ ताप्लेजुङ : गजेन्द्र मुम्मेह्याङ
१९ पाचँथर : नरेन्द्र केरुङ
२० इलाम १ : निश्कल राई
२१ इलाम २ : भेषराज आचार्य
२२ धनकुटा : दिनेश राई
२३ तेह्रथुम : सन्तोष सुब्बा
२४ खोटाङ : विरकाजी राई
२५ ओखलढुंगा : रामहरि खतिवडा
२६ सोलुखुम्बु : प्रकाशसिंह कार्की
२७ उदयपुर १ : विदुर बस्नेत
२८ उदयपुर २ : रामकुमार राई
२९ भोजपुर : बालकृष्ण थापा
३० मोरङ ३ : डा. सुनिल शर्मा
३१ दार्चुला : धर्मानन्द जोशी
३२ बैतडी : चतुरबहादुर चन्द
३३ बाजुरा : जनकराज गिरी
३४ बझाङ : प्रकाश स्नेही रसाइली
३५ डोटी : भरतबहादुर खड्का
३६ अछाम १ : भरत स्वार
३७ अछाम २ : पुष्पबहादुर शाह
३८ गोरखाा १ : प्रकाश खत्री
३९ गोरखा २ : प्रकाश दुवाडी
४० तनहुँ १ : गोविन्द भट्टराई
४१ तनहुँ २ : शंकर भण्डारी
४२ लमजुङ : गमप्रसाद गुरुङ
४३ मनाङ : टेकप्रसाद गुरुङ
४४ स्याङजा १ : भरत ढकाल
४५ स्याङजा २ : भागवतप्रकाश मल्ल
४६ बागलुङ १ : भिम शिरिष
४७ बागलुङ २ : टेकराज पौडेल
४८ म्याग्दी : केवी भण्डारी
४९ मुस्ताङ : योगेन्द्र गौचन
५० दोलखा : अजयवावु सिवाकोटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय