Nepali Unicode | Preeti to Unicode

 

 

रासायनिक मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् ।युरिया मलको अभाव भएपछि गाउँ–गाउँबाट आउने किसानले रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन् ।समयमै मल ल्याउन नसक्दा धानबाली विग्रने खतरा बढेको भन्दै किसान चिन्तित छन ।

युरिया र डिएपी मल सहजरुपमा आपूर्ति हुन नसकेकाले जिल्लामा रासायनिक मलको अभाव भएको  बताए।

प्रतिक्रिया

सम्बन्धित खवर