Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

जोखिम निरन्तर बढिरहेकाले उपत्यकामा जारी रहेको निषेधाज्ञा हटाउने वा कायम गर्ने भन्नेबारे भने टुङ्गो लागेको छैन । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको वैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णयको समय भोलि मध्यराति सकिँदैछ । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक उपत्यकामा निषेधाज्ञा थपिएको थियो । उपत्यकाको कोरोना संक्रमणको अवस्थालगातयका अन्य सुरक्षा चुनौतीबारे भने आजै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच अनौपचारिक ‘भर्चुअल मिटिङ’ गर्ने तयारी छ ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा थप कडाइ गर्ने तयारी स्थानीय प्रशासनको छ ।

प्रमुख जिल्ला अधिकारीले भने,“संक्रमणको अवस्था हेर्दा थप कडाइ गर्नुपर्ने देखिएको छ । निरन्तर संक्रमित बढिरहेका छन् । तर निषेधाज्ञाबारे निर्णय भइसकेको छैन । यसबारे भोलि नै निर्णय हुन्छ ।”

प्रहरी अधिकारीले पनि निषेधाज्ञा हटाइए संक्रमण फैलिने अनौपचारिक सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय