Nepali Unicode | Preeti to Unicode

काठमाडौँ – नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग करिव एक घण्टा वार्ता गरेर खुमलटार बाहिरिएका छन्।

ओली र प्रचण्डले र्वार्ता गरिरहेका बेला उपाध्यक्ष बामदेव गौतम पुगेका थिए । तीन नेताबिच खुमलटारमा वार्ता सिकएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पुगेका छन् ।

ओली बाहिरिएको केहीबेरमा गौतम पनि बाहिरिएका थिए। अहिले प्रचण्ड र नेपालबिच खुमलटारमै छलफल भइरहेको प्रचण्ड सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर