काठमाडौं । नेकपा स्थायी कमिटी बैठक सकिएको छ ।
बैठक भर्खरै सकिएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ सहमति बनपछि बैठक बसेको थियो । उनीहरुबीच भदौ २६ गतेकै निर्णयमा फर्कन सहमति भएको छ ।

© 2026, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs