Nepali Unicode | Preeti to Unicode

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका छन्।

सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन्।

बैठक अबको केहीबेरमा सुरु हुँदैछ।

बैठकमा पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर