काठमाडौँ । सरकारी कार्यालय परिसर भित्र सञ्चालनमा रहेका क्यान्टिनहरू हटाउन जिल्ला प्रशासन कार्यालय धादिङले निर्देशन दिएको छ । प्रक्रिया पुरा नगरी सरकारी सम्पत्ति प्रयोग गरेर सञ्चालनमा रहेका क्यान्टिनहरूलाई तत्काल हट्न निर्देशन दिएको कार्यालयले जनाएको छ ।
सरकारी कार्यालयका जग्गामा टहरा बनाएर वा कार्यालयकै कोठा प्रयोग गरेर भाडा नतिरी क्यान्टिनहरू सञ्चालन गरेको पाइएकोले त्यस्ता क्यान्टिनहरू हटाउनका लागि निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।
सरकारी कार्यालय परिसर भित्र सञ्चालनमा रहेका क्यान्टिनहरू हटाउन जिल्ला प्रशासन कार्यालय धादिङले निर्देशन दिएको छ । प्रक्रिया पुरा नगरी सरकारी सम्पत्ति प्रयोग गरेर सञ्चालनमा रहेका क्यान्टिनहरूलाई तत्काल हट्न निर्देशन दिएको कार्यालयले जनाएको छ ।