Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

रत्ननगर । रत्ननगर नगरपालिकाले बडादसैँ शुभ दिपावली तथा छठ पर्व २०८० को अवसरमा शुभकामना आदानप्रदान एवं मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

जनप्रतिनिधि समूह र कर्मचारी समूहबीच भएको मैत्रीपूर्ण फुटबलमा जनप्रतिनिधि समूह विजयी भएको हो ।

नगरप्रमुख प्रलाद सापकोटा, वडाध्यक्ष एवं कार्यपालिका सदस्यसहितको समूहले प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, लेखा शाखा प्रमुख, राजस्व शाखा प्रमुखलगायतका कर्मचारीहरुको समूहबीच भएको खेलमा ५-३ गोलले जनप्रतिनिधि समूह विजयी भएको हो ।

यस्तै, महिला जनप्रतिनिधि एवं महिला कर्मचारीहरुबीच भएको घैंटो फुटाइ कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय