Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  जितको शुभकामना दिएका छन् ।

बुधबार   पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गरेर प्रचण्डले जितको शुभकामना दिएका हुन् ।

एसिया  कपको उद्घाटन खेलमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । खेलअघि खेलाडीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना दिएका हुन् ।

प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताएका छन् ।

भर्चुअल बैठकमा नेपाली टीमका कप्तान रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको बताए । पाकिस्तानसँग उच्च  मनोबलका साथ मैदान उत्रने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय