Nepali Unicode | Preeti to Unicode

आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो । केन्द्रीय समितिको बैठक अब साउन २ गतेदेखि बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर