Nepali Unicode | Preeti to Unicode

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आज बिहान बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न सभामुख घिमिरे बालुवाटार पुगेका हुन् ।

दुबैबीच संसद्मा पेश भएका विधेयकहरूको विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर