मंगलबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
मंगलबार सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार सुनको भाउ तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँ थियो । यस्तै, मंगलबार चाँदीको पनि भाउ बढेको छ ।
तोलामा १० रुपैयाँले बढेर चाँदी एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
