Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ ।

सभामुखमा उम्मेदवारीका विषयमा काङ्ग्रेसले प्रतिपक्षमा रहेका दलहरूसँग छलफल गरिरहेको छ ।न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् । छलफल सकिएपछि उम्मेदपवारी दर्ता गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर