Nepali Unicode | Preeti to Unicode

आज पनि सत्ता गठबन्धनका प्रमुख तीन दलको बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेपछि बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन् ।बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर