Nepali Unicode | Preeti to Unicode

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

खुमलटार श्रोतका अनुसार उनीहरूबीच पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको छ ।

यस्तै दुबै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको समेत बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर