Nepali Unicode | Preeti to Unicode

आइतबार पनि सुन चाँदीको भाउ बढेको छ । शुक्रवार तोलामा एक हजार रुपैयाँले बढेको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकेको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर