नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट निर्वाचित भएका छन् । नेपालले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले हराएका हुन् ।
नेपालले ३३ हजार ५२२ मत हासिल गरेका छन् । एमालेका अजयले भने २६ हजार ५२२ मत पाएका छन् ।

© 2026, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs