Nepali Unicode | Preeti to Unicode

मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा तर्फ काङ्ग्रेस उम्मेदवार डाक्टर शेखर कोइरालाले अग्रता फराकिलो बनाएका छन् ।

नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितसँग उनले ६ हजार मतको अग्रता बनाएका हुन् ।

५५ हजार ६३४ मत गणना हुँदा नेपाली काङ्ग्रेस उम्मेदवार कोइरालाले २१ हजार ७४५ मत पाएका छन् । नेकपा एमाले उम्मेदवार  लालबाबु पण्डितले १५ हजार ६७६ मत पाएका छन् ।

कोइराला र पण्डितबीचको मतअन्तर  ६ हजार ६९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर