Nepali Unicode | Preeti to Unicode

मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्य तर्फ २८ हजार २१७ सय मत गणना हुँदा काङ्ग्रेसका डा. शेखर कोइराला अग्र स्थानमा छन् ।

कोइराला एमालेका लालबाबु पण्डित भन्दा २ हजार १५९ मतले अगाडी छन् ।कोइरालाले ११ उहजार १०९ मत प्राप्त गर्दा पण्डितले ८ हजार ९५० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर