Nepali Unicode | Preeti to Unicode

गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई राप्रपाका दीपक बोहरा अगाडि लागेका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यको मतगणना अनुसार बोहराले ४ हजार १७० मत ल्याएका छन् ।

त्यस्तै खाँणले ३ हजार ९१९ मत ल्याएका छन्।१० हजार ६ सय ४० मतगणना हुँदा बोहरा २५१ मतले अघि देखिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर