Nepali Unicode | Preeti to Unicode

मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा  एमाले उम्मेदवार ऋषिकेश पोखरेल अगाडि छन् । नेपाली कांग्रेस नेतृ सुजाता कोइराला पछि परेकी छन् ।

२८१८ मत गणना हुँदा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले १४०७ मत सहित अगाडि छन् । नेपाली कांग्रेसकी सुजाता कोइरालाले ९८३ मत पाएकी छन् ।
पोखरेल र कोइरालाको मतान्तर ४२४ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर