Nepali Unicode | Preeti to Unicode

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीका तर्फबाट टिकट नपाएका नेताहरूले रुवाबासी गर्नु ठिक नहुने बताएका छन्। एमालेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले टिकट नपाएका नेताप्रति लक्षित गर्दै २०४८ सालदेखि सांसद भइरहेका र गत असोज २-३ गतेसम्म सांसद रहिरहेका व्यक्तिले टिकट नपाएकामा रुवाबासी गर्नु सही नभएको धारणा राखेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर