Nepali Unicode | Preeti to Unicode

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा भएको प्याराग्लाइडिङ दुर्घटनाको छानबिन गर्ने बताएका छन् ।

नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा सहभागी हुन पोखरा जाने क्रममा नेपालगञ्जको राँझा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री गहतराजले खेलाडी थापाको दुर्घटनाले सम्पूर्ण खेजगतलाई नै दुःखी बनाएको बताए।

पोखरा महानगरपालिका–१८ सराङकोटमा आइतबार खेल चलिरहेको १०० मिटर माथिबाट जमिनमा खस्दा आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको आइतबार निधन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर