युक्रेनको अर्थतन्त्र २०२२ को पहिलो तीन त्रैमासिकमा करिब ३० प्रतिशतले संकुचित भएको छ । २०२१ को सोही अवधिको तुलनामा अर्थतन्त्र संकुचित भएको हाे ।
युक्रेनकाे अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार रुसी हमलाका कारण युक्रेनी जनजीवन प्रभावित भइरहेका बेला त्यहाँको अर्थतन्त्रमा पनि संकुचन आइरहेको छ ।
