Nepali Unicode | Preeti to Unicode

सत्याग्रही डा. गोविन्द केसीको बीसौं चरणको सत्याग्रह अन्तर्गत आज दशौं दिन हो । उनी कैलालीको धनगढीमा आमरण अनसनरत रहेका छन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर