Nepali Unicode | Preeti to Unicode

भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेका छन् । प्रधानसेनापति शर्माको औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष पाण्डेले जङ्गी अड्डामामा प्रधानसेनापतिसँग भेटवार्तासमेत गरेका छन् ।

भेटवार्तापछि भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानसेनापति शर्मालाई विभिन्न गैर घातक सैन्य सामग्री हस्तान्तरण गरेको नेपाली सेनाले जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर