Nepali Unicode | Preeti to Unicode

शुक्रबार प्रि ओपन सेसनमा नेप्से सूचक १.५२ अंकले गिरावट आएको छ ।

साताको अन्तिम कारोबारको दिनको प्रि सेसनमा सूचक १९७०.७८ विन्दुमा आएको छ । १ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसबीचमा १७ कम्पनीको ३५१ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल १८ वटा कारोबार भएको छ । ७ कम्पनीको  मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्य स्थिर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर