Nepali Unicode | Preeti to Unicode

आइतबार प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घटेको छ ।

साताको पहिलो कारोबारको प्रि सेसनमा नेप्से ०.३१ अंकले घटेर २०२२.३२ विन्दुमा पुगेको छ । २ लाख ३६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको १४सय ५६ कित्ता सेयर किनबेच भएको छ ।१६ वटा कारोबार हुँदा ३ कम्पनीको सेयरमूल्य उकालो लागेको छ ।

४ कम्पनीको सेयरमूल्य घट्दा बाँकी कम्पनीको सेयरमूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर